बुटवल उप-महानगरपालिकाको करदाताले आफ्नो विवरण हेर्ने तथा कर भुक्तानी गर्ने करदाता पोर्टल

  • करदाताले बुटवल उप-महानगरपालिकालाई भुक्तानी गर्नुपर्ने कर अनलाईन भुक्तानीको माध्यमबाट भुक्तानी गर्नको लागि विद्युतीय भुक्तानी सुविधा भएको पहिलो पोर्टल हो ।
  • बुटवल उप-महानगरपालिकालाई भुक्तानी गर्नुपर्ने कर, शुल्क वा दस्तुर यस प्रणालीको माध्यमबाट भुक्तानी गर्न सकिन्छ ।
  • यस प्रणालीबाट गरिने भुक्तानी सम्वन्धी कारोवार पूर्णरुपमा सुरक्षित हुन्छ ।
  • यस प्रणालीको प्रयोग गर्ने करदाता/सेवाग्राहीको गोपनियता पूर्णरुपमा कायम गरिन्छ ।
  • घरमै बसेर तथा राष्ट्रिय/अन्तर्राष्ट्रियरूपमा समेत मोवाइल वा कम्प्यूटरबाट करको भुक्तानी गर्न सकिन्छ ।